Word Of Truth

Portfolio / Organization

Desciption

प्रत्येक बाइबल विश्वासीलाई परमेश्वरको एउटा महत्त्वपूर्ण आज्ञा छ: “आफूलाई परमेश्वरकहाँ ग्रहणयोग्य तुल्याउने प्रयत्न गर — एउटा शर्ममा पर्नु नपर्ने किसिमको कामदारजस्तो, जसले सत्यको वचन ठीक–ठीकसँग छुट्ट्याउँछ” (२ तिमोथी २:१५)। यसकारण बाइबलको व्याख्या होशियारीसाथ, ठीकसँग गरिनुपर्छ। परमेश्वरको वचनलाई ठीकसँग बुझ्न, अपनाउन र भ्रमात्मक मार्गहरूदेखि जोगिन यस वेबसाइटद्वारा तपाईंलाई मद्दत मिलेको होस् भन्ने हाम्रो प्रार्थना रहेको छ। This is a go-to destination for beauty and self-care. Read more on its official website designed by WEBSOFT NEPAL