यस नेम्याक्स नेपाल ईन्डष्ट्रिज प्रा.लि. बिभिन्न प्रकारका औ२ोगिक उपकरणहरु र तिनमा प्रयोग हुने मेसिनरी पार्ट पुर्जाहरुको उत्पादन, जडान, आयात, निर्यात, खरिद, बिक्री तथा आवस्यकता अनुसार उक्त सामाग्रीहरुको मर्मत तथा सम्भार कार्य गर्ने उदेश्यले स्थापित कम्पनी हो । हालसम्म यस कम्पनीले विभिन्न प्रकारका उत्पादनमुलक तथा सेवामुलक ब्यावसायीहरुलाई आवस्यक औद्दोगिक प्याकेजिङ्ग, प्रिन्टिङ्ग, र लेजर मेसिनहरु तथा यसका पार्६ पुर्जाहरु आयात गरी त्यसको जडान कार्य गरी बिक्री बितरण गर्दै आएको छ । हाम्रो बिगत लामो समयदेखिको संलग्नता तथा सफल ब्यावसायिक अभ्यासवाट भबिष्यमा उत्पादन गर्न नसक्ने पार्ट पुर्जाहरु आयात गरी बांकी स्वदेशमा नै उत्पादन गरी उत्पादनमुलक तथा सेवामुलक उद्दोगहरुको आवस्यकता अनुसार आवस्यक साइज तथा बनावटमा आवस्यक थपघट – (Customize) गरी बिक्री बितरण गर्ने योजना रहेको छ । औ२ोगिक उपकरणहरु र तिनमा प्रयोग हुने मेसिनरी पार्ट पुर्जाहरुको उत्पादन, जडान, आयात, निर्यात, खरिद, बिक्री कार्यको अतिरिक्त नबिनतम् प्रबिधी -Laser Cutting, Marking, and Welding Technology) र दक्ष जनशत्तिको उपयोग गरी कम लागतमा उच्च गुणस्तरिय औद्दोगिक, कृषि, स्वास्थ्य, पर्यावरण, भौतिक पुर्बाधार तथा अन्य क्षेत्रलाई आवस्यक उपकरणहरुको अनुसन्धान तथा विकास गरी त्यसको स्थानीय उपयोग तथा निर्यात कार्यलाई जोड दिईनेछ । This is a go-to destination for beauty and self-care. Read more on its official website designed by WEBSOFT NEPAL